फिल्म ‘खजुरे ब्रो’बाट डेब्यु गर्दै नीति शाह

काठमाडौं । फिल्म ‘खजुरे ब्रो’बाट निति शाहले ठुलो पर्दामा डेब्यु गर्ने भएकी छिन्। सुरज सुनुवारको निर्देशनमा निर्माण हुने फिल्ममा नीतिले अब कलाकार रेयर राईसंग स्क्रीन सेयर गर्ने छिन । नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । हिजो सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै यो चलचित्रको निर्माण घोषणा … Continue reading फिल्म ‘खजुरे ब्रो’बाट डेब्यु गर्दै नीति शाह